११ बैशाख २०८१, मंगलबार

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त


डा. नारायण खड्का फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको एक नेताले जानकारी दिए । राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी छ ।

सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !