नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको शुभकामना व्यक्त गरेका छन्।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,”नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।”
नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) September 7, 2021