![प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/PM-Sher-Bahadur-Deuba-and-Speaker-Agni-Sapkota.jpg?fit=1024%2C591&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउने लगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।