![गोकुल बास्कोटा र माधव नेपाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Gokul-Baskota-and-Madhav-Nepal-1.jpg?fit=1298%2C546&ssl=1)
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधब नेपाललाई विधी, पद्दती, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर्न आग्रह गरेका छन्।
नेता बाँस्कोटाले छैटौ महाधीवेशनमा बामदेव गौतमले नेतृत्वमा चुनौती पेश गरेपछि नेपालगन्जबाट खेदान, सातौमा ओलीलाई फरकमत पेश गर्नै बन्देज नवौमा उनले हारेयताका वितण्डा भन्दै व्यंग्य गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, “माधब नेपाललाई विधी,पद्दती,अनुशासन,समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर।छैटौ महाधीवेशनमा बामदेव गौतमले नेतृत्वमा चुनौती पेश गरेपछि नेपालगन्जबाट खेदान,सातौमा ओलीलाई फरकमत पेश गर्नै बन्देज नवौमा उनले हारेयताका वितण्डा।”