१७ असार २०८१, सोमबार

अध्यक्ष प्रचण्डले भने, “समृद्ध राष्ट्र निर्माणमा वाम सरकार दृढ छ”


prachanda

३० फागुन, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धन नेतृत्वको सरकार दृढताका साथ अघि बढ्ने दाबी गरेका छन् ।

बालुवाटारमा आयोजित प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रका सांसदहरुलाई मुलुकलाई अघि बढ्न नदिन प्रतिक्रियावादीहरुले कुप्रचार गरिरहेको भन्दै प्रतिवादमा उत्रन र जनतालाई एकताबद्ध बनाएर लैजाने अभियानमा एकताबद्ध हुन पनि सबैसँग आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु