८ मंसिर २०८१, शनिबार

ओली र माधव नेपालको वार्ता निष्कर्षविहीन


मेरियट होटलमा ओली र नेपालवीच भएको भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ।

आज मेरियट होटलमा भएको भेटघाट विना निष्कर्ष टुंगिएको छ । लामो समयदेखि वार्ता हुन नसकेका यी दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । उक्त भेटपछि नेता सुरेन्द्र पाण्डेले अब भोलि फेरी बैठक बस्ने जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !