५ जेष्ठ २०८१, शनिबार

विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन मुख्यमन्त्रीको आहृवान


sankar pokhrel

२८ फागुन, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोरखेलले प्रदेशसभावाट विश्वासको मत पाएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई आहृवान गरेका छन् ।

उनले भने, ‘त्यसो गर्न सक्दा मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौं र जनआकांक्षालाई पूरा गर्न सक्छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !