८ मंसिर २०८१, शनिबार

अन्तत: ओलीले दिए पूर्वमाओवादीका नेतालाई एकपछि अर्को जिम्मेवार


रामबहादुर थापा

काठमाडौं। अन्तत केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएका छन् । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।

स्रोतका अनुसार दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !