७ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वमाओवादी

प्रचण्डलाई छोडेर ओलीतिर लागेका पूर्वमाओवादीले एमालेमा पाउने भए ठुलै भाग

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लागेका पूर्वमाओवादी नेताहरुले एमालेमा ठुलै भाग पाउने भएका छन् । एमाले अध्यक्ष ओलीले प्रचण्डको साथ छोडेर एमालेका आएका पूर्वमाओवादीलाई काखा च्याप्ने र माधव नेपालको