५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड र देउवाको सेटिङ् धेरै दिन नटिक्ने भन्दै गोकुल बाँस्कोटाले दिए कडा प्रतिक्रिया


गोकुल बास्कोटा, प्रचण्ड

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल पृथ्वीको यस्तो ठाउॅंमा छ कि युद्द वा हस्तक्षेपवाट यस्लाई ध्वस्त गर्न कसैले नसक्ने बताएका छन्।

नेता बाँस्कोटाले अस्थीर र कमजोर पार्न समाजका सबभन्दा उत्तेजक कडीहरुमा टेकेर आगो झोसिदियो, दुईचार एनजिओ आठदश अनलाइन दुईचार एजेण्डा सेटिगं बैठक, एकदुई स्वघोषित नागरिक जुलुस, खेल खतम, लड्छ वीर गोर्खाली आफै-आफै लड्ने बताएका छन् ।

नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “नेपाल पृथ्वीको यस्तो ठाउॅंमा छ कि युद्द वा हस्तक्षेपवाट यस्लाई ध्वस्त गर्न कसैले सक्दैन। अस्थीर र कमजोर पार्न समाजका सबभन्दा उत्तेजक कडीहरुमा टेकेर आगो झोसिदियो।दुईचार एनजिओ आठदश अनलाइन दुईचार एजेण्डा सेटिगं बैठक एकदुई स्वघोषित नागरिक जुलुस।खेल खतम।लड्छ वीर गोर्खाली आफैआफै लड्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !