२३ भाद्र २०८१, आइतबार

उपराष्ट्रपतिमा पुनलाई दोहोर्याउने माओवादी केन्द्रको निर्णय


maobadi-kendra

२३ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्याउने भएको छ ।

पुन यसअघि कुनै विवादमा नमुछिएको भन्दै माओवादीले पुन: उपराष्ट्रपतिको उम्मेद्वार बनाउने भएको हो । उनी २०७२ कात्तिक १४ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा पहिलो पटक उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

पुन २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरुवात गर्दा सहकमान्डर समेत भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !