२ असार २०८१, शनिबार

अनेरास्ववियूले १० हजार स्वयंसेवक परिचालन गर्ने, मन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र


अनेरास्ववियूले १० हजार स्वयंसेवक परिचालन गर्ने, मन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ । नेकपा एमालेको निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोभिड-१९ को खोप लगायत महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारसंग हातेमालो गर्न देशभर १०,००० स्वयंसेवक परिचालन गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई अनेरास्ववियूका संयोजक ऐन महरले कोभिड-१९ को महामारीको रोकथाम र नियन्त्रण, खोपको उपलब्धता शिक्षक, विद्यार्थीलाई प्राथमिकता दिन हिजो जेठ २४ गते १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियूले १० हजार स्वयंसेवक परिचालन गर्ने, मन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र अनेरास्ववियूले १० हजार स्वयंसेवक परिचालन गर्ने, मन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !