१७ असार २०८१, सोमबार

नेपाल भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश फर्किए


Pakistani PM and Yubraj Khatiwada

२२ फागुन, काठमाण्डौ । दुई दिने नेपाल भ्रमण पूरा गरेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् ।
मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए ।

अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !