![डा. बाबुराम भट्टराई](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/baburam-1-2.jpg?fit=993%2C576&ssl=1)
जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले उत्पादन विना जन्मेको नेपालको मध्यम वर्ग विचौलिया र दोहनकारी बनेको बताएका छन्।
पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजालमा लेख्दै नेपालमा लोकतन्त्रमाथिको संकट र लोकतन्त्रनिम्ति अझै उन्नत प्रणाली तथा आर्थिक आधारको अनिवार्यता भएको बताउंदै लेखेका छन्, “उत्पादन विना जन्मेको नेपालको मध्यम वर्ग विचौलिया र दोहनकारी बन्यो।’ नेपालमा लोकतन्त्रमाथिको संकट र लोकतन्त्रनिम्ति अझै उन्नत प्रणाली तथा आर्थिक आधारको अनिवार्यतावारे
@MumaRamKhanal
को सटीक विश्लेषण!”