१३ आश्विन २०८१, आइतबार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटबारे शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया


शान्ता चौधरी

शान्ता चौधरीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको घटना निन्दनीय रहेको बताएकी छन्। उनले दोषीलाई तत्कालै कारबाही गर्न माग गरेकी छन् । यस्तो अपराध फेरी नदोहोरियोस भनेर थप सजक हुन पनि रहेको उनले बताएकी छन्

उनले सामाजिक संजालमा लेखेकी छन्, “भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको घटना निन्दनीय छ। दोषीलाइ तत्कालै कारबाही हुनु पर्दछ। यस्तो अपराध फेरी नदोहोरियोस भनेर थप सजक हुन पनि आबस्यक छ। तर सरकारलाई गाली गर्ने मौका यहि हो भनेर यो अपराध लाइ राजनीतिकरण नगरम। यस्तो घटनालाई राजनीति दाउपेचको रुपमा प्रयोग नगरम। दोषीलाई सजाए दिने भनेकै छ सरकारले, आन्दोलन गरेर बाकी बिरामीको उपचारमा कठिनाई नाअवोस।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !