७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिवीच फोन वार्तापछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई थप १० लाख डोज कोभिड खोप भेरोसेल उपलब्ध गराउने घोषणा गरेको भन्दै विशेष दिएकी छन्।

उनले सामाजिक संजालमा लेख्दै भनेकी छन्, “चीन सरकारले नेपाललाई थप १० लाख डोज कोभिड खोप भेरोसेल उपलब्ध गराउने घोषणा गरेको छ । पहलका लागि सम्मानीय राष्ट्रपति ज्यू लाई विशेष धन्यवाद ।”

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच आज टेलिफोन वार्ता भएको थियो । उक्त वार्तामा भण्डारीले सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !