१२ बैशाख २०८१, बुधबार

Tag: टेलिफोन वार्ता

परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको