८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री ओलीले पाए थप ७ मन्त्रालयको जिम्मेवारी (पत्रसहित)


नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसांसद ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन बनेका मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेकी छिन् ।

राष्ट्रपति कार्यालयले आज शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।
प्रधानमन्त्री ओलीले पाए थप ७ मन्त्रालयको जिम्मेवारी (पत्रसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !