७ मंसिर २०८१, शुक्रबार

ओलीको पत्रकार सम्मेलन चल्दाचल्दै शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माओबादी केन्द्र, नेपाली कांग्रेस र जसपालाई केपि ओलिको सरकार ढाल्न खोजेको आरोप लगाएकी छन्। चौधरीले माओबादी, कांग्रेस र जसपाले केपि ओलिको सरकार नढाली पनि नहुने र ढाल्न पनि नसक्ने आरोप लगाएकी छन्।

केपी शर्मा ओलीले आयोजना गरिएको पत्रकार सम्मेलन चलिरहेको समयमा चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “केपि ओलिको सरकार नढाली पनि नहुने ढाल्न पनि नसक्ने”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !