काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरी पछिल्लो समय विभिन्न ठाउँहरुमा स्वास्थ्य सामाग्रीहरु वितरणमा व्यस्त छन्। उनले एक स्टाटस लेख्दै आफूले जलुकाको छाक पुर्याएको बताएकी छन्।
उनले लेखेकी छन्, “मैले जलुकाको छाक पुर्याए, यिनिहरुले माछाको छाक पुर्याउन सकेनन् ।”