काठमाडौं । समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठले नेकपा एमालेका नेता महेश बस्नेतलाई कडा चेतावनी दिएका छन् ।
बस्नेतले केहि समय अगाडी मात्र जपसाका अध्यक्ष महन्थ ठाकुरलगायत केहि सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा छलफलका लागि पुर्याएका थिए । त्यस विषयलाई लिएर अध्यक्ष श्रेष्ठले यस्तो बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्