८ जेष्ठ २०८१, मंगलबार

शान्ता चौधरीले लेखिन् यस्तो मनछुने स्टाटस


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले आमा शब्द आफैमा महान भएको र त्यसैले आमालाई सधैं भरि मन मुटुभित्र राखेको बताएकी छन्।

वैशाखकृष्ण पक्ष औँसीको शुभकामना व्यक्त गर्दै चौधरीले लेखेकी छन्, “आमा शब्द आफैमा महान छ, त्यसैले आमालाई सधैं भरि मन मुटु भित्र राखेको छु त्यसैले आज फेस्बुकको भित्तमा राखेन, मिस यु मेरि आमा ,सम्पूर्ण आमा प्रति नमन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !