१२ पुस २०८१, शुक्रबार

संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न मन्त्रिपरिषद बैठकको सिफारिस


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !