१२ असार २०८१, बुधबार

मन्त्रिपरिषद्को बैठकद्वारा संसदको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले संसदको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !