१३ बैशाख २०८१, बिहिबार

घनश्याम भुसाल सांसद पदबाट राजीनामा तयार


घनश्याम भुसाल

काठमाडौं । एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २१ जना सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नेपाल र खनाल समूहका सबै सांसदहरुले सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।

सांसद घनश्याम भुसालले पनि राजीनामा दिन तयार भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !