१२ बैशाख २०८१, बुधबार

बाबुराम भट्टराईलाई ठुलो धोका : जसपा संसदीय दलको नेतामा महन्थ ठाकुर


बाबुराम भट्टराई, महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल फुटको संघारमा पुगेको छ । पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि फुटको संघारमा पुगेको हो। विशेष स्रोतका अनुसार जसपाले संसदीय दलको नेता चयन गने तयारी गरेको छ । जसपाले भोलि अध्यक्ष ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।

विशेष स्रोतका अनुसार बहुमत सदस्यले साथ दिने भएपछि संसदीय दलको नेता चयन हुने सम्भावना छ । बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका ४ जना सांसदले पनि साथ दिने भएपनि उनी बहुमतमा पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !