बुटवल । शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको छ ।
आजमात्र पदवाट राजीनामा दिएका पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।