१५ पुस २०८१, सोमबार

एमालेकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्था जटिल


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरी ३ दिनदेखि लगातार ब्लड प्रेसर लो भएको कारणले बिरामी भएकी छन् । नेकपाकी सचेतक समेत रहेकी चौधरीले आफू बिरामी भएको खबर सामाजिक संजाल फेसबुकवाट जानकारी दिइएकी छन् ।

उले फेसबुकमा लेखेकी छन्, “३ दिन देखी लगातार ब्लड प्रेसर लो भैरहेको छ अनेकौं उपाए गर्दा पनि यथाबत !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !