२ कार्तिक २०८१, शुक्रबार

बाबुराम भट्टराई, उपेन्द्र यादव जस्तो फटाहा नेताको सपना पुरा हुन दिन्न : अध्यक्ष महन्थ ठाकुर


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार जना सांसदलाई बाबुराम भट्टराई, उपेन्द्र यादवले कारबाही गरेको विषयमा आपत्ति जनाएका छन् । ठाकुरले यो गलत भएको भन्दै यो प्रकरणमा आफूहरु कानूनी उपचारमा जाने बताए ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले ओली सरकार ढल्न नदिने बताए। उनले उपेन्द्रको चाहना पूरा हुन नदिने र पार्टीमा बहुमत आफूसँग रहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !