१३ बैशाख २०८१, बिहिबार

सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका शाहीले आईसीयूवाटै गरे वास्तविकता खुलासा


आईसीयू

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा सम्पर्कविहीन भएका शाहीले विज्ञप्ति निकाल्दै सदनमा जाने तयारी गरिरहेका बेला अचानक बिरामी भएको र भाइले अस्पताल लगेको बताएका छन् ।

हेर्नुहोस् सांसद शाहीको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !