८ बैशाख २०८१, शनिबार

नेता योगेश भट्टराईको मार्मिक स्टाटस


योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले सगरमाथा जस्तै उच्च र स्वच्छ राजनीतिक तथा नैतिक जीवन बिताउनु भएका नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय मनमोहन अधिकारीप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, “सगरमाथा जस्तै उच्च र स्वच्छ राजनीतिक तथा नैतिक जीवन बिताउनु भएका नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय मनमोहन अधिकारीप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन ! २२ औ स्‍मृति दिवस २०७८ बैशाख १३ गते”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !