६ बैशाख २०८१, बिहिबार

इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बन्यो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बनेको बताएका छन् । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पहिलेको भन्दा अहिलेको नवनिर्मित धरहरा सुन्दर, भब्य र आधुनिक बनेको कुरा बताएका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि समेत गरेका छन् । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !