६ जेष्ठ २०८१, आइतबार

ओलीलाई ठुलो धोका: खाना खाँदा-खाँदै बालुवाटारबाट फर्किए बामदेव


काठमाडौं । बामदेव गौतमले केपी शर्मा ओलीलाई साथ नदिने भन्दै बालुवाटारबाट फर्किएका छन्। गौतमको सचिवालय अनुसार डिनर मिटिङको क्रममा ओलीलाई साथ नदिने भन्दै फर्किएका हुन् ।

सचिवालय अनुसार गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने बताएका थिए । सचिवालय अनुसार खाना खाने क्रम चल्दा-चल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !