२९ बैशाख २०८१, शनिबार

योगेश भट्टराईलाई अर्को झड्का: पार्टीवाट निष्कासन गर्ने ओलीको तयारी


योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले योगेशकुमार भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !