८ जेष्ठ २०८१, मंगलबार

रामकुमारी झाँक्रीलाई कारवाही गर्ने ओलीको तयारी


रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !