५ जेष्ठ २०८१, शनिबार

ओलीको प्रस्तावमा राजपा र फोरम पनि सरकारमा सहभागी हुने


oli, yadav and thakur

६ फागुन, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारमा मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले सहभागी हुने विषयमा सकारात्मक भएका छन् ।

संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।-नागरिक दैनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !