१४ बैशाख २०८१, शुक्रबार

‘मेरो कित्ता कार्यक्रम’ आजैवाट शुभारम्भ गरिदै


नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता कार्यक्रम’ आजै शुभारम्भ गरिने बताएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै उनले किसानले घरवाट नै बसेर एप्सवाट आफ्नो जग्गाको धनीपूर्जा हेर्न मिल्ने कुरा बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु