१२ आश्विन २०८१, शनिबार

यहि बैशाख महिनावाट रेल सेवा शुरु हुन्छ : प्रधानमन्त्री ओली


नयाँ वर्षमा प्रधानमन्त्रीको सम्वोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि बैशाख महिनावाट रेल सेवा शुरु गरिने बताएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !