७ बैशाख २०८१, शुक्रबार

Tag: रेल सेवा शुरु

जयनगर-कुर्था खण्डमा यात्रुसहितको रेल सेवा आजदेखि शुरु हुँदै

जनकपुर । जयनगर-कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा शुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो शनिबार संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए । आज बिहान ८ बजेदेखि यात्रुसहितको