१० पुस २०८१, बुधबार

प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद् गठन, बस्नेत बने मन्त्री


safath

४ फागुन, पोखरा । प्रदेश नम्बर ४ मा दुई सदस्यीय भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् ।

तर, माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए । ‘हाम्रो आन्तरिक छलफल नपुगेकाले नाम पठाउन नसकेको हो’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !