६ बैशाख २०८१, बिहिबार

सभामुखमाथि लालबाबु पण्डितले लगाए यतिठुलो आरोप


लालबाबु पण्डित

काठमाडौं । एमालेका नेता लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सभामुखमाथि प्रश्न उठ्ने आरोप लगाएका छन् । पण्डितले प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै दोष सरकारको भन्दा सभामुखको बढी हुने आरोप लगाए ।

पण्डितले संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे । सन्धि सम्झौताका प्रस्ताव अगाडि बढाउनका लागि सभामुखको विशेष भूमिका आवश्यक रहेको पण्डितले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !