१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्रीमा दाबी पेश गर्न ओली शीतलनिवासमा


३ फागुन, काठमाण्डौ । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका छन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !