३ मंसिर २०८१, सोमबार

काठमाण्डौं-तराई फाष्टट्राक विवादमा मुछिएपछि डा. भट्टराईले दु:खिद हुँदै लेखे यस्तो स्टाटस


डा. बाबुराम भट्टराई

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौं-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद रहेको बताएका छन्। भट्टराईले एक स्टाटस लेख्दै पचासौं अर्बका ठेक्काकोPQगर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत रहेको बताएका छन् ।

उनले लेखेका छन्, “राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद छ।पचासौं अर्बका ठेक्काकोPQगर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत थियो!भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो।लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो।आदेश पालना होस्!छानवीन होस्!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु