५ जेष्ठ २०८१, शनिबार

कांग्रेसवाट समानुपातिकमा सिफारिस भएका सांसदहरु


Nepali-congress

२९ माघ, काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकमा प्राप्त गरेको ४० सिटमा २० महिला र २० पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक तर्फको नामावली टुंगो लगाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वताए ।

कांग्रेसवाट समानुपातिमा सिफारिस भएका नेताहरु:

खस\आर्य पुरुष
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बढु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

खस\आर्य महिला

सुजाता कोइराला,
पुष्षा भुषाल
डा. डीला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

आदिवासी-जनजाति पुरुष

बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जीपछिरिङ लामा
दिव्यमणी राजभण्डारी

आदिवासी\जनजाति महिला

ज्ञानकुमारी छन्तयाल
प्रमिला राई
महेन्द्रकुमारी लिम्वु
हीरा गुरुङ
मीना सुब्बा

मधेशी पुरुष

विनाद चौधरी
स्मृतिनारायण चौधरी
गेन्द्रकुमार राय

मधेशी पहिला

सीतादेवी यादव
चीत्रलेखा यादव
मीनाक्षी झा

दलित पुरुष

मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

दलित महिला

सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

थारु पुरुष

पद्मनारायण चौधरी

थारु महिला

पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी

मुस्लिम पुरुष

अतहर कमाल मुसलमान

मुस्लिम महिला

सर्वतआरा खानम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !