१७ असार २०८१, सोमबार

ओली र प्रचण्डवीच आज ‘वान टु वान’ वार्ता


२८ माघ, काठमाण्डौ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज एक्लाएक्लै वार्ता हुँदैछ । एमाले स्थायी कमिटीको बैठक सकिए लगत्तै ओली र प्रचण्डवीच वान टु वान वार्ता हुने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

पार्टी एकताका लागि शक्ति बाँडफाँटमै कुरा नमिलेपछि पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिको बैठक समेत बस्न सकेको छैन । ओली र प्रचण्डबीच सहमति भएपछि एकता संयोजन समितिको बैठक बसेर टुङ्गो लगाउने तयारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु