काठमाडौं । एमालेकी नेत्री कोमल ओलीले दाङ तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा एकजना विद्यार्थी संझना केसीकाे निधनले स्तब्ध भएको बताएकी छन् । ओलीले एक स्टाटस लेख्दै घाईते २२ भन्दा बढी विद्यार्थीकाे सिघ्र स्वास्थ्यलाभकाे कामनासमेत गरेकी छन् ।
ओलीले आवश्यक उपचारकालागि सरकारले कुनै कसर बाँकी नराख्ने समेत बचन दिएकी छन् । उनले लेखेकी छन्, “दाङ तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा एकजना विद्यार्थी संझना केसीकाे निधनले स्तब्ध भएकीछु,भावपुर्ण श्रद्धाञ्जली । घाईते २२ भन्दा बढी विद्यार्थीकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु र आवश्यक उपचारकालागि सरकारले कुनै कसर बाँकी राख्ने छैन ।”
दाङ तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा एकजना विद्यार्थी संझना केसीकाे निधनले स्तब्ध भएकीछु,भावपुर्ण श्रद्धाञ्जली । घाईते २२ भन्दा बढी विद्यार्थीकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु र आवश्यक उपचारकालागि सरकारले कुनै कसर बाँकी राख्ने छैन ।
— Komal Oli (@OliKomal) March 23, 2021