२० असार २०८१, बिहिबार

ओलीलाई माधव नेपालले यतिसम्म भन्न भ्याए, अब के गर्लान् ओली ?


माधव नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले केपी शर्मा ओलीको नभई आफूहरुको भएको दावी गरेका छन् नेपालले ओली विमाले, सिमाले भएको भन्दै पार्टी छाडेर जान आग्रह गरेका छन् ।

मंगलबार राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !