एमालेकी नेत्री कोमल ओलीले केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालको सम्बन्धको बारेमा व्यंग्य गरेकी छन्। ओलीले ओली-नेपाल-खनालको सम्बन्ध स्वार्थले गर्दा छुट्टिएको आरोप लगाएकी छन्।
ओलीले लामाे प्रेमकाे बन्धन पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिने बताएकी छन्। उनले जब प्रेम त द्वन्द र स्वार्थरहित हुन्छ तवमात्र टिकाउ हुने बताएकी छन् ।
एक स्टाटस लेख्दै उनले लेखेकी छन्, “लामाे प्रेमकाे प्रेम सम्बन्ध पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिन्छ । जब प्रेम त द्वन्द र स्वार्थरहित हुन्छ तवमात्र टिकाउ हुन्छ ।#प्रसंग_नेताहरुकाेप्रेम”
लामाे प्रेमकाे बन्धन पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिन्छ । जब प्रेम त द्वन्द र स्वार्थरहित हुन्छ तवमात्र टिकाउ हुन्छ ।#प्रसंग_नेताहरुकाेप्रेम
— Komal Oli (@OliKomal) March 22, 2021