८ बैशाख २०८१, शनिबार

Tag: प्रेम सम्बन्ध

लामाे प्रेम सम्बन्ध ब्रेकअप भएको भन्दै भावुक हुँदै कोमल ओलीले लेखिन यस्तो स्टाटस

एमालेकी नेत्री कोमल ओलीले केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालको सम्बन्धको बारेमा व्यंग्य गरेकी छन्। ओलीले ओली-नेपाल-खनालको सम्बन्ध स्वार्थले गर्दा छुट्टिएको आरोप लगाएकी छन्। ओलीले लामाे प्रेमकाे बन्धन पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिने बताएकी