प्रचण्ड
२६ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माआवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।
केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाई भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने ‘केपी जीले पनि सवै पद पाउनुभएको छ मैले पनि सवै पद पाएको छु । पदको समस्या छैन ।